+977(0)14983043; +977(0)14981281 Samakhusi, Kathmandu Metropolitan, Nepal bishnu@decadeint.com

नेपालमा Walkie Talke प्रयोग गर्न लाईसेन्स चाहिन्छ? किन चाहिन्छ ? कति दुरि सम्म काम गर्दछ ? लाइसेन्स फ्रि Walkie Talkie  हुन्छ ? आदि आदि । यस कार्य क्षेत्रमा १६ बर्षको अनुभवले हामिलाई धेरै सोधिने सामान्य प्रश्नाहरुको उत्तर दिने प्रयास गरेका छौ । Technical प्रश्नका लागि भने हामिलाई सम्पर्क गर्नु होला ।

- हो, नेपालमा Walkie Talkie प्रयोग गर्न अनिवार्य रुपमा नेपाल सरकारमको अनुमति पत्र लाईसेन्स लिनु पर्दछ ।


लाईसेन्स भनेको नेपाल सरकारले Walkie Talkie  प्रयोग गर्नको लागि दिएको अनुमति हो जुन प्रमाण पत्रमा कुन कुन Model का वाकि टकि प्रयोग गर्ने र कति कति वटा वाकि टकि प्रयोग गर्ने, कुन ठाउँमा प्रयोग गर्ने, कुन Frequency प्रयोग गर्ने भनि दायरा तोकियको हुन्छ ।


-हो, नेपालमा वाकि टकि बिक्रि बितरण  गर्न पनि अनिवार्य लाईसेन्स चाहिन्छ । लाईसेन्स नलिइ बिक्रि बितरण गरिएको पाइएमा नजिकैको प्रहरि चौकि, सूचना बिभाग वा जिल्ला प्रशासन वा संचार मन्त्रालय लाई खबर गर्नु पर्छ । 


नेपालमा वाकि टकि लाईसेन्स उपकरण हो, अर्थात सरकारद्वारा निगरानिमा राखियको उपकरण हो, त्यसैले नेपाल सरकारद्वारा वाकि टकि बिक्रि बितरणको स्वीकृत प्रात्त बिक्रि बितरक संग मात्र खरिद गनु पर्दछ अन्यथा कानुनन् कार्यवाहिको भागिदार हुनु पर्दछ । त्यसैले ICOM Japan, Alinco Japan को एक मात्र नेपाल सरकारदारा बिक्रि बितरक लाईसेन्स प्रात्त उच्च अन्र्तरराष्ट्रिय स्तरको मर्मत सम्भार कार्यशाला भएको यस डिकेड इन्टरनेशनल संग वाकि टकि खरिद गर्दा गुणस्तरिय उपकरण त पाहिन्छ नै आश्यक सल्लाह, लाइसेन्स प्राप्त गर्न सहयोग, र खरिद पछाडि समेत ब्यबसाहिक तथा कानुनि सल्लाह पाहिन्छ ।


-चाहिन्छ, कुनै पनि किसिमका संचार उपकरण Frequency बिना चल्न सक्दैन । त्यसैले कुनै न  कुनै एक Spot Frequency को जरुरि पर्दछ ।

- निश्चित समय भित्र निश्चित दुरि पार गर्ने तरंगहरुको संख्यालाई Frequency भनिन्छ । जसलाई Hertz 'Hz' (KHz, MHz) मा नापिन्छ ।


- कुनै पनि देशले Frequency लाई राजश्वको श्रोतको रुपमा राखेको हुन्छ त्यसैले स्वकृती नलिइ Frequency प्रयोग हुने उपकरण प्रयोग गर्नु दण्डनिय अपराध हो ।


- नेपाल सरकारले ITU को नियमानुसार Frequency लाई प्रयोगको हिसाबले बिभिन्न प्रकारमा बाडेको हुन्छ, HF, VHF, UHF ... , त्यस मध्ये 2.4Ghz, 5.8MHz जुन Frequency घर घरमा Wi-FI चलाउन प्रयोग हुन्छ लाइ License नचाईने (License Free) Frequency मा राखेको छ । साथै Icom Japan ले Wi-FI, GSM, WCDMA, 3G, 4G  मा चल्ने गरि POC Radio   पनि उत्पादन गर्दछ जसको प्रयोगको लागि Frequency चाइदैन किनकि यो GSM Network अर्थात SIM बाट चल्दछ  (कृपया तल हेर्नु होला Details मा) । नेपालमा Icom Japan को आधिकारिक बिके्रता डिकेड इन्टरनेशनल मात्र हो । हाल बिश्वमा PMR Radio Frequency भनिने केहि UHF Spot Frequency लाई छोटो दुरिको वाकिटकि प्रयोग गर्न पनि प्रयोग गरिन्छ । तर नेपालमा यसको प्राबधान छैन ।


- वाकिटकि एक सामान्य संचार साधन हो नेपाल सरकारले समेत लाइसेन्स लियर वाकिटकि  प्रयोग गर्न सुझाउछ । बिश्वमा सामान्य भन्दा सामान्य ब्यपार ब्यबसायले समेत वाकिटकि  प्रयोग गर्दछन धेरै देशमात छोटो दुरिको वाकिटकि  प्रयोग गर्न छुट छ ।

हालको समयमा License नचाईने (License Free) Frequency मा चल्ने  वाकिटकि तथा LTE Technology मा चल्ने वाकिटकि POC Radio पाहिन्छ जुन उपकरण प्रयोग गर्न License चाहिदैन । वा Armature रेडियो License पनि लिएर प्रयोग गर्न सकिन्छ ।

नेपालमा ब्यक्तिगत प्रयोगको लागि License  दिने प्रचनल छैन तर Armature रेडियो License भने लिन सकिन्छ । यसको लागि बेला बेला मात्र खुल्ने अबसरमा आफै उपस्थित भै लिखित तथा प्रयोगात्मक परिक्षा दिई उतिर्ण हुनु र्पदछ, जसको लागि  Frequency, Signal, MOS Code सम्बन्धि ज्ञान हुनु जरुरि छ । तर हालको समयमा License नचाईने (License Free) Frequency मा चल्ने  वाकिटकि तथा LTE Technology मा चल्ने वाकिटकि POC Radio पाहिन्छ जुन उपकरण प्रयोग गर्न License चाहिदैन ।

- हो , ब्यबसाहिक प्रयोगको लागि License लिन सकिन्छ । नेपाल सरकार अधिनस्त दर्ता भई संचालनमा रहेका कुनै पनि Company, Office, संघ संस्था, Hotel, Restaurant  संगठन हरुले निश्चित प्रक्रिया पुरा गरेर ब्यबसाहिक प्रयोगको लागि License लिन सकिन्छ जसको लागि नेपाल सरकार बाट बिक्रि बितरण लाइसेन्स प्रात डिकेड इन्टरनेशनल ले सहयोग गर्दछ ।

नेपाल सरकारले को नियमानुसार 2.4Ghz Frequency प्रयोग को लागि License चाहिदैन । यस पकारको Frequency टाढा टाढा जान (Transmit हुन)  सक्दैन । तर पनि ३००मिटर देखि १ किलो मिटर सम्म काम गर्दछ । स्थान बिशेशको आधारमा ।

- सामान्य भाषामा पाउदैन, तर तपाई कुनै ब्यबसाय गर्नु हुन्छ भने ब्यबसायीक प्रगोगको लागि आवश्यक वाकिटकि प्रगोगको लागि अनुमति लिन सकिन्छ ।

- वाकिटकि को Range; Kilometer मा भन्न सकिदैन । यसको Range Transmitting Power मा भर पर्दछ । High Transmitting Power भएको Device को Range लामो हुन सक्छ । तर यसलाई Physical Obstacle, Radio Output Power, Landscape, Battery Power, Weather... आदिले प्रभाब प्रार्दछ । साधारणतया १ Watt भएको Handsetsको Range १ किलो मिटर देखि २ किलो मिटर,  5 Watt भएको Handsets को Range ४ किलो मिटर देखि ७ किलो मिटर हुन्छ* Line Of Sight मा । Line Of Sight मा त्यो Range बढाउन पर्यो भने Base station वा Repeater राख्न सकिन्छ । २५ देखि ५० Base station वा Repeater ले १२ देखि २० किलो मिटर Range बढ्छ । त्यो भन्दा पनि बढि Range  चाहियमा Transmitting Power बढाउने, Relay Repeater (ICOM Simulcast Repeater)  राखेर वा IP Connecting गराएर COverage बढाउन सकिन्छ, जसको लागि २ भन्दा बढि Repeater आबश्यक पर्दछ ।

- डिकेड इन्टरनेशनल त्यो कम्पनि हो जसले नेपालले इतिहासमै प्रथम पटक प्रक्ष्येपन गरेको Satellite को सम्पूर्ण Ground Station बनाई Satellite संग सम्पर्क स्थापित गरि Satellite ले पृथ्वीको बारेमा संग्रह गरेको आवश्यक जानकारि काठमाडौंमा बनाएको Ground Station मा ल्याएको थियो । अर्थात वाकिटकिको दुरि जति पनि गर्न सकिन्छ, आवश्यकता र पूजि हुनु पर्दछ, HF Radio बाट सजिलै ६/ ७ हजार किलोमिटर कुरा गर्न सकिन्छ ।

- License Free वाकिटकि आकार तथा वजनका हिसाबले साना त हुन्छननै साथै छोटो दुरिमा मात्र कुरा गर्न सकिन्छ,License  वाकिटकि बलिया तथा लामो दुरिमा कुरा गर्न सकिन्छ ।

१८    वाकिटकिको मूल्य कति होला ?

वाकिटकि कुनै एउटा मात्र उपकरण होइन, जसरि Mobile Sets फरक फरक मुल्यको पाहिन्छ,  बजारमा रु १००० दखि लाखौ सम्मका मोबाइल हरु उपलब्ध भए जस्तै वाकिटकि पनि फरक फरक मुल्यमा पाहिन्छ,  , साधारण तया License Free वाकिटकि नेपालि रुपैया ३/ ४ हजार देखि ९/ १० हजार, २०/ २५ हजार  सम्मको तथा ब्यबसाहिक प्रयोजनका वाकिटकि ८/ ९ हजार देखि लाखौं सम्मको वाकिटकि नेपालि बजारमा पाहिन्छ । छोटो दुरिको लागी प्रयोग हुने  License Free Walkie Talkie  पनि ब्यबसाहिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।  त्यस्तै  हाल यस कम्पनिले रु ३०८०० + भ्याट पर्ने POC Terminal बित्रि बितरण गरिरहेको छ जसमा आवश्यक सरकारि अनुमति, एक बर्षको  Subsicration को मुल्य, Setup खर्च आदि सबै समाबेस छ ।   More Price List is Here

 एक सेट भनेको एक वटा वाकिटकि हो ।   साधारणतया मानिसहरु आफ्नो आबश्यकताको Quantity  लाई एक Set को मान्यता मान्दछन । वाकिटकि भनेको एक एक Radio with Transmitter, Receiver, Antenna, Battery, Charger, Belt Clip...  सहितको डिब्बा हो जसलाई एक सेट भनिन्छ। 

 कम्तिमा ३ सेट, त्यो भन्दा बढि आफ्नो आबश्यकता अनुसार ४, ५, १०, २०, ५०, १०० लिन सकिन्छ । डिकेड इन्टरनेशनल सँग वाकिटकि किन्दा कम्तिमा ४ सेट किन्नु पदर्छ ।

 त्यो काम यस डिकेड इन्टरनेशनले गर्ने छ । Special Programming Software को माध्यम बाट सबै सेटहरुमा एउटै Frequency Tuning  गरे पछि सबै वाकिटकि सेट एक आपसमा Communication हुन्छ ।

 कानुनन मिल्दैन ।  भन्सार दाखिला नगरि बिदेशबाट झोलामा समान हालेर लियर आउनु गैरकानुनी मानिन्छ । यसरि अनाधिकृत तरिकाले आयात गरिएका उपकरण राज्यले जपथ गर्दछ , बैधानिकता दिदैन । साथसाथै नेपालको कानुनमा यस्ता अनधिकृत वाकिटकि जपथ गरि जपथ गएिका वाकिटकिको बिगो कायम गरि जरिवाना लगाई कानुनन तोकिएको कार्यबाहि गर्दछ ।

सकिन्छ, आयात भन्दा पहिले आश्यक कागजि प्रक्रिया पुरा गर्नु पर्दछ । जसको लागि Proforma Invoice, Specification, FCC Certification, Manufacture Registration Document, 7 Cope Technical Form  सहित संचारमा दरखास्त बुझाई अनुमति लिनु पर्दछ । साथै वाणिज्य बिभागमा रु २०१०० बुझाई पत्र लिनु पर्दछ ।

यसरि खरिद गरिएका वाकिटकिमा जुन सुकै Frequency हुन सक्ने हुनाले स्थानिय बिक्रि बितरकले पून Frequency Tuning गर्नु पर्दा खर्चत आउछ नै भबिश्यमा आश्यक पाटपुर्जा स्थानिय बजारमा नपाहिने हुनाले मर्मत सम्भारमा समेत बाधा पुग्दछ ।

 जसरि ब्यबसाहिक प्रयोगको लागि संध संस्थाहरुले लाइसेन्स लिए जस्तै Nepal मा Army, Police वा कुनैपनि सरकारि नियोगले पनि अनिबार्य लाइसेन्स लिनु पर्दछ । संचार सम्बन्धि नियमन निकाय संचार मन्त्रालयले Frequency दिदा एक आसमा नजुध्ने गरि दिने हुदा Army Police वा अन्य User हरु संग जुध्दैन केहि गरि जुधेमा लाइसेन्स लिएको ठाउँमा निबेदन गर्नु पर्दछ , संचार मन्त्रालयको निगरानि ईकाइले समस्याको समाधान गरिदिन्छ, आबश्यक परे Frequency पनि परिबर्तन गरिदिन्छ ।

 सबैभन्दा पहिले कति सेट , कुन मोडलको, कति Watt को वाकिटकि प्रयोग गर्ने हो आफ्नो आबश्यकता अनुसार चयन गनुपर्दछ, तपाईको आवश्यकता जस्तै कति टाढा सम्म कुरा गर्नु पर्ने, उपलब्ध बजेट भन्नुभयो भने कुन कुन मोडल, कस्तो कस्तो उपकरण चाहिन्छ यस डिकेड इन्टरनेशनलले उपकरण चयनगर्न सहयोग गर्दछ ।

त्यसपछि बिक्रि बितरण लाइसेन्स प्राप्त डिकेड इन्टरनेशनलले लाइसेन्सको लागि आबश्यक कागजपत्र तयार गरिदिने छ र तपाईले लाइसेन्सको लागि नेपाल सरकारको अधिकारि समक्ष निबेदन गर्न सक्नु हुनेछ ।

 पर्दछ, नयाँ लाइसेन्स प्राप्त गर्दा प्रयोग गरिने उपकरण र Watt पावर अनुसार राजश्व रकम फरक गर्दछ । 

 पर्दछ, पुरानो लाईसेन्स नबिकरण गर्दा प्रथम वर्षको आधा मात्र तिरे पुग्दछ ।

 – सामान्य तया वाकिटकिमा १ बर्षको Warranty  हुन्छ, Battery मा ३ देखि ६ महिनाको हुन्छ ।

 –डिकेड इन्टरनेशनलले आफले बिक्रि गर्ने सबै प्रकारका वाकिटकिका पाटपुर्जाहरु प्रसस्त मौजाज राख्ने हुनाले डिकेड इन्टरनेशनल बाट खरिद गरिएका सबै प्रकारका वाकिटकिको  र्ममत गर्न सकिन्छ जसको लागि डिकेड इन्टरनेशनलको आफ्नै अन्र्तराट्रिय स्तरको कार्यशाला (Workshop) रहेको छ । तर बिदेशबाट खरिद गरियका उपकरणको पाटपुर्जाहरु मिलेमामात्र र्ममत गर्न सकिन्छ । त्यसैले वाकिटकि खरिद गर्नु भन्दा अगाडि खरिद पछाडिको सेवाको समेत ख्याल राख्नु पर्दछ ।

 खरिद गरिसके पछि डिकेड इन्टरनेशनलका दक्ष प्रसिशकहरुले तपाइहरुलाइ सिकाउनु हुनेछ ।

*Range  को गणना Landscape, Line Of sight मा छ भनेर अनुमान गरिएको छ ।

Push To Talk Ove Cellular

POC (Push to Talk Ove Cellular) रेडियो भनेको वाकिटकि जस्तै कार्य गर्ने तर GSM mobile Network  प्रयोग हुने PUSH To Talk Radio हो । तर यो मोबाइल होइन । यदि हजुरलाई समूह कार्याथ ३ वा सो भन्दा धेरै ब्यक्ति एक आपसमा कुरा गरिरहनु पर्छ भने वाकिटकि उतम उपकरण हुन सक्छ ।  कृपया यो Link हेर्नुहोला 

Mobile Walkie Talkie
मोबाइल फोन ब्यक्तिगत कुराकानिको लागि प्रयोग गरिन्छ ।
वाकिटकि समूहमा  कुराकानिको लागि प्रयोग गरिन्छ । 
मोबाइल फोन वाट कुरा गर्नको लागि फोन नं. खोजि Dial गर्ने तथा मोबाइल Network Connection हुन केहि समय लाग्न सक्छ ।
वाकिटकिको माध्यमबाट केहि सेकेन्डमै कुरा गरि सकिने हुनाले समयको समेत बचत हुन्छ ।
मोबाइल फोन बाट एकै चोटि २ वा सो भन्दा बढि ब्यक्तिलाइ Call गर्न सकिदैन ।
वाकिटकि बाट एकै चोटि सबै जना संग एकै साथ कुरा गर्न सकिन्छ । साथै मोबाइल फोनमा जस्तै एक एक जना संग पनि कुरा गर्न सकिन्छ ।

POC वाकिटकिको मुल्य कति पर्दछ  ?

बजारमा रु १००० दखि लाखौ सम्मका मोबाइल हरु उपलब्ध भए जस्तै वाकिटकि पनि फरक फरक मुल्यमा पाहिन्छ । हाल यस कम्पनिले रु ३०८०० + भ्याट पर्ने POC Terminal बित्रि बितरण गरिरहेको छ जसमा आवश्यक सरकारि अनुमति, एक बर्षको  Subsicration को मुल्य, Setup खर्च आदि सबै समाबेस छ ।

POC  वाकिटकिले GSM NETWORK भएको सबै क्षेत्रमा काम गर्दछ,  अर्थात नेपाल भर । POC  वाकिटकि भित्र फरक किसिमको सिमकार्ड हुन्छ जसले गर्दा POC रेडियोको Signal Mobile को BTS संग Connection हुन्छ । एउटा BTS  संग Connection भइसके पछि Telephone Operator जस्तै  NTC, NCELL को Server / System द्घारा स्वत अन्य BTS संग सम्पर्क भई  नेपाल भर सम्पर्क स्थापित हुन्छ । यदि GSM Network नभएको खण्डमा  POC वाकिटकिले काम गर्दैन , तेस्तो स्थानमा UHF/VHF वाकिटकि प्रयोग गर्नु पर्दछ जसको लागि कुनै GSM Network आबश्यक पर्दैन । 

कुनैपनि वाकिटकि वाट वाकिटकिमा असिमित कुराकानि गर्न सकिन्छ । दास्रो वर्षबाट भने प्रत्येक वर्ष POC वाकिटकिमा मुल्य र UHF/VHF वाकिटकिमा फ्रिक्योन्सिको तिर्नु पर्दछ । कुनैपनि वाकिटकि वाट वाकिटकिमा असिमित कुराकानि गर्न सकिन्छ । दास्रो वर्षबाट भने प्रत्येक वर्ष POC वाकिटकिमा Subscription मुल्य र UHF/VHF वाकिटकिमा फ्रिक्योन्सिको तिर्नु पर्दछ । 

POC RADIO Annual Charge: NRS 5000/pcs/year (Minimum)
UHF/VHF (till 5 Watt Handsets) NRS 2000/pcs/Year
*Price is Very as per transreceiver Power 

-काट्दैन, यो बाषिक Subscription बाट चल्ने हुनाले SIM बाट कुनै BALANCE काट्दैन ।

UHF/VHF वाकिटकि Handsets वाट केहि किलोमिटरमा मात्र कुरा गर्न सकिन्छ भने रिपिटर राखेर केहि किलोमिटर सकिन्छ तर लाखौ रुपैया खर्च गर्नुपर्ने हुन्छ ।  

सर्बप्रथम त रिपिटर नराखि कनै सयौं किलोमिटर कुरा गर्न सकिने नै भयो ।  POC  वाकिटकिले GSM NETWORK भएको सबै क्षेत्रमा अर्थात नेपाल भर काम गर्दछ । नेपालगञ्ज देखि बिराटनगर , काठकाडौ देखि जुम्ला, बझाङ्ग देखि ताप्लेजुङ्ग । साथै Dispatcher System को माध्यम बाट स्थान बिशेष पनि भनिदिन्छ । हाते रेडियोमा Call Record गर्ने बिशेषता समेत हुन्छ ।  

POC Radio वाकिटकि र मोबाइलसेट को Hybrid  उपकरण हो । त्यसैले POC Radio बाट  मोबाइलसेटमा कुरा गर्न सकिन्छ तर कल गरेबापत अरु  मोबाइलमा जस्तै पैसा लाग्ने भएकोले त्यस बापतको मोबाइल बिल क्रेता स्यंमले ब्योहर्नु पर्दछ । हरु मोबाइल जस्तै यसलाइ पनि रिर्चाज गर्न सकिन्छ ।

For More details, Contact
service@decadeint.com
+977 9802266603, 9802266600,
+977-01-4983043, 4981281